स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र चाँदीको मूल्य ७ हजार ६५ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ मा कारोबार भएको थियो ।
यसअघि बुधबार सुन ३ लाख १८ हजार ८०० र चाँदी ७ हजार ३०० थियो भने मङ्गलबार सुन ३ लाख ९ हजार ३०० र चाँदी ६ हजार ८७० थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0