'राजीनामा दिएलगत्तै बालेन पुगे रास्वपा कार्यालय'

३ महिना अगाडि

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका बालेन्द्र साह रास्वपा कार्यालय पुगेका छन् ।

राजीनामा दिएलगत्तै उनी बनस्थलीस्थित रास्वपा कार्यालयमा पहिलोपटक इन्ट्री भएका हुन् ।

बालेनलाई स्वागत गर्न रास्वपा कार्यकर्ताहरूले लामो प्रतीक्षा गर्नुपरेको थियो । एक बजे आउने पूर्वनिर्धारित कार्यक्रम भए पनि बालेन पौने ४ बजे मात्रै आइपुगे । बालेन आउने भनेपछि १२ बजेदेखि नै कार्यालयबाहिर भिड जम्मा भएको थियो ।

बालेन आउँदा रास्वपा कार्यकर्ताले नारावाजी र हुटिङ गरेका थिए । भिड छिचोलेर कार्यालयभित्र पस्न उनलाई धौ धौ परेको थियो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)