'सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा २ लाख ७८ हजार'

३ महिना अगाडि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य बढेर प्रतितोला रु. दुई लाख ७८ हजार पुगेको छ भने चाँदी प्रतितोला रु. पाँच हजार ६५५ कायम भएको छ।

मङ्गलबार सुन रु. दुई लाख ७६ हजार ५०० र चाँदी रु. पाँच हजार ३४० मा कारोबार भएको थियो।

अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ