नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची बल्ल टुंग्याएको छ ।
सबै दलले रातभरीमा सूची पेश गरिसक्दा कांग्रेसको मात्र बाँकी थियो ।

सहमहामन्त्री जीवन परियार, मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितको टोली ११० जनाको नाम क्लस्टरअनुसार तयार पारेर सभापति देउवाको हस्ताक्षरका लागि महारागजञ्ज हिँडेका छन् ।
आयोगमा हिजै टोकन लिएका उनीहरूले भर्खरै मात्रै बन्द सूची टुंग्याएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0