'सुनसहरीबाट नेपालतर्फ ल्याइँदै गरेको २२२० ट्याब्लेट ट्रामाडोल नियन्त्रणमा'

३ महिना अगाडि

देवानग‍न्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो । लागुऔषध ट्रामाडोल ल्याउने व्यक्ति भने फरार भएका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि झोला फालेर फरार भएका थिए । प्रहरीले उक्त झोला खानतलास गर्दा लागुऔषध भेटिएको थियो ।

फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ