'राशिदको अलराउन्ड प्रदर्शनमा भारतविरुद्ध नेपालको फराकिलो जित'

३ महिना अगाडि

ङकङ सिक्सेसअन्तर्गत बाउल लिगमा नेपालले भारतविरुद्ध ९२ रनको जित निकालेको छ ।

यस खेलमा पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा बिनाविकेट १३७ रन बनायो ।
नेपालका लागि राशिद खानले १७ बलमा ६ छक्का र चार चौकासहित ५५, सन्दीप जोराले १२ बलमा पाँच छक्का र चार चौकाको सहयोगमा ४७ तथा लोकेश बमले सात बलमा चार छक्का र एक चौकाको मद्दतमा अविजित ३१ रन बनाए ।

१३८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारत तीन ओभरमा ४५ रनमै अलआउट भयो ।

उसका लागि भरत चिपली र प्रियांक पञ्चालले सर्वाधिक १२ रन जोडे । नेपालका लागि राशिद खानले तीन, बसिर अहमदले दुई तथा रुपेश सिंहले एक विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै