'साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित'

२ वर्ष अगाडि

काठमाण्डौं । नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा सम्पन्न भएको छ।

शुक्रबार राजधानीमा आयोजित भब्य समारोहमा धादिङकी साहित्यकार सृजना अर्याल सम्मानित भएका हुन।

संगीतको २४ विधा र फिल्मको ७ विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरियो थियाे।

प्रमुख अतिथि पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका बरिस्ट उपाध्यक्ष इश्वर पोखरेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठित गीतकार बीबी थापालाइ नगद २५,५५५ सहित दिर्घ साधना सम्मान प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा गीता अधिकारीलाई नगद ५१०० सहित पत्रकारिता पुरस्कार प्रदान गरिएकाे थियाे ।

अर्थप्रधान अनलाइन ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भएका थिए।

कार्यक्रममा कलाकार पवन प्रसाद खतिवडालाई रास्ट्रीय कलाकारिता सम्मान प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा साहित्यकार सृजना अर्याल,समाजसेवी तथा कवि शोबित उप्रेती,गायक हिमाल श्रेष्ठ,कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई सम्मानित गरिएकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने