'प्रधानमन्त्री कपमा रशिद खान, सन्दीप जोरा र विनोद भण्डारी पछी सुजनको शानदार शतक'

२ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका सुजन थपलियाले शतक प्रहार गरेका छन् ।

उनले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका हुन् । उनी १२६ बलमा १०५ रनको शतकीय इनिङ खेलेर आउट भए ।

कोशी पुलिसविरुद्ध १ सय ६६ मा अल आउट भएको छ । पुलिसका करण केसीले ३, ललित राजवंशी र सुनिल धमलाले २-२ विकेट लिए ।

उनी यस प्रतियोगितामा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि रशिद खान, सन्दीप जोरा र विनोद भण्डारीले शतक प्रहार गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने