'प्रधानमन्त्री कपमा रशिद खानकाे पहिलो सतक संगै बाग्मतीलाइ २८३ रनकाे लक्ष्य'

२ वर्ष अगाडि

काठमाडौं । प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका रसिद खानले पहिलो सतक प्रहार गरेका छन् ।

आजबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेशविरुद्धको खेलमा पुलिसका खानले सतक प्रहार गरेका हुन् । उनले १ सय ८ बलमा शतक पूरा गर्दै ११२ बलका  १०६ रन जाेडेका हुन् ।

७२ रनमा ५ विकेट गुमाएको पुलिसको इनिङ खान र आरिफ शेखले सम्हालेका थिए । आरिफ ६६ बलमा ५७ रन बनाएर आउट भए । दिपेन्द्र सिंह एैरी  २१ रनमा, सुनिल धमला र अर्जुन साउद समान २०/२० रनमा, करण केसी १५ र दिलिप नाथले १३ रन जाेड्न सफल भए ।

वलिङ तर्फ रिजन ढकाल र सुर्य तामाङ ले समान ३/३ विकेट, गाैतम केसी र साेनु देवकाेटाले समान एक एक विकेट लिदा प्रतिश जिसीले दश अाेभर मा एक विकेट पनि लिन सकेनन ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे