दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रस्ताविक जग्गाको निरिक्षण गर्नुभएको छ । बाँकेको खजुरा गाउँपालिका वडानम्वर ७ मा रहेको ३६ विगाहा र वडानम्वर ८ मा रहेको ८१ बिगाहा जग्गाको निरिक्षण गर्नुभएको छ ।
प्राविधिक विश्वविद्यालय सरकारको महत्वपूर्ण योजना भएको भन्दै मुख्यमन्त्री गिरीले योजना सम्पन्न गर्नका लागि स्थानीय सरोकारवालाहरुसँग अनुरोध गर्नुभएको छ । विश्वविद्यालयको जग्गामा बसोबास गर्दै आएका स्थानीयहरुले आफ्नो व्यवस्थापन गर्नका लागि मुख्यमन्त्रीसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0