'बाजुरा भुकम्प : एकजनाको मृत्यु, ४० भेडा पुरिए'

३ वर्ष अगाडि

​​​​​​​बाजुरा । बाजुरामा  भूकम्पका कारण  माथी बाट ढुंगा खसेर टाउकोमा लाग्दा एकजना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका वडा नम्बर २ जुरेली घर भएकी अन्दाजी ३५ बर्षकी जमुना रोकाया रहेकी छन्।भेडा चराउने क्रममा भुकम्प आएकै बेला माथिबाट ढुंगा खसेर घटना  स्थलमै मृत्यु भएको हो।

भुकम्पकै कारण गौमुल गाउपालिकाकै वडा नम्बर १ अम्लिसको डोडरी जंगलमा माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० बढी भेडा पुरिएर मरेका र स्थानीय दिपेन्द्र रोकायाले बताउनु भएको छ भने ।

जिल्लाभरी दुई दर्जन भन्दा बढी घरमा घरमा क्षती पुगेको खबर प्राप्त भएको छ ।फोन नेटवर्क पनि बिच्छेद हुंदा क्षतिको पूरा विवरण संकलन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक