लोकप्रिय गायिका भावना आचार्य र मोडल तथा गायक चक्र बमको आवाज रहेको गीत ‘टिकटक चलाउने’ ले बजारमा चर्चा पाइरहेको छ । गायिका भावना आचार्यकै शब्द रहेको गीतमा कमल जिसीको संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ।
‘टिकटक चलाउने’ गीतको म्यूजिक भिडियोमा गायिका आचार्यको साथमा गायक चक्र बम, अस्मिता पुरी र शिव क्षेत्रीको अभिनय रहेको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई विकास धमालाले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन भने देवेन्द्र पाण्डेले गरेको छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
50%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2