'अजय कार्कीको नयाँ गीत ‘हामी देश बचाऔं’ सार्वजनिक'

४ महिना अगाडि

अजय कार्कीको नयाँ गीत ‘हामी देश बचाऔं’ सार्वजनिक सार्वजनिक भएको छ।
भिडियोलाई अजय कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको शब्द, संगित र स्वर कार्कीकै रहेको छ भने संगीत संयोजन सञ्जीब बराइलीले गरेका छन । महानायक राजेश हमालसँगै शिशिर भण्डारी, मोडल दिपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ , सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापा मगरको अभिनय देख्न सकिन्छ । उत्सव दाहालले छायाँकन गरेको यो गीतको सम्पादन भने विष्णु खड्काले गरेका हुन् । अमोन रानाको कोरियोग्राफी रहेको भिडियोको निर्देशन निरेन श्रेष्ठले गरेका छन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)