त्रिभुवन विमानस्थलबाट विमानको सिटमा राखेको एक किलो ७० ग्राम सुन फेला

बिज्ञापन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।

बिज्ञापन

बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट ६ई११५१ को इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

उनले भने, ‘बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ ।’ –रासस

बिज्ञापन

सम्बन्धित खवर

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना

माघे संक्रान्तिमा मगर संस्कृतिको संरक्षण र समृद्धिमा जोड

माघे संक्रान्तिमा मुख्यमन्त्री आचार्यको शुभकामना सन्देश

प्रथम छात्र/छात्रा ईप्सा भलिवल कप: दुवै तर्फको उपाधी बुद्ध पब्लिकलाई

देवदह १२ का महिलाहरुलाई बाटेको धुप बनाउने तालिम

तेस्रो संगम कप भलिबलको उपाधी कालीगण्डकी स्याङ्जालाई