रचना वाचन

रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

देवदह // अनुराग साहित्य समाज नेपालको आयोजनामा शनिबार रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष यमलाल अर्यालको अध्यक्षता र देवदह नगरपालिका नगरप्रमुख ध्रुव प्रसाद खरेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे। कार्यक्रममा रमेश हरिलट्ठकका भाई राजिव सापकोटाले उहाको जीवनी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कला साहित्यका माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याउनुहुने सर्जक […]