मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व सुरु

https://simrikaawaj.com

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्वको विधि आजबाट सुरु भएको छ। बोलिचालीमा चैती छठ भनिने यस पर्व चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमी सम्म चारदिन विभिन्न विधिसाथ मनाइने गरिन्छ । पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्ने गर्दछन। शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ।

बिज्ञापन

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिदैनन्। छठ पर्वमा ठकुवा, भुसुवा कसारसहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन्। छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो। यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ।

ताजा समाचार

IMG_20230527_211916

नेपाल प्रेस युनियन रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न।

received_1352277071998477

देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

IMG-20230526-WA0012

नमूना एभरग्रीन स्कुलमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

received_805331087479845

स्काउटलाई अगाडी बढाउन नगरले पहल गर्ने नगर प्रमुख अर्याल

received_1434677410693545

हाप्किडो संघ लुम्विनी प्रदेशको नेतृत्वमा टेकराज केसि चयन

FB_IMG_1684940084288

देवदहमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर सुरु

सम्बन्धित खवर

IMG-20230524-WA0006

नमुना एभरग्रीनमा बाल क्लव पुनर्गठन

received_1032205864830614

देवदह नगरपालिका वडा नं १२ मा कम्पोस्टबिन वितरण