विश्व क्षयरोग दिवसको अवसरमा देवदहमा अन्तरक्रिया कार्यक्रम

https://simrikaawaj.com

देवदह // रुपन्देहीको देवदह नगरपालिका स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवसको अवसरमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। विश्व क्षयरोग दिवस २०२३ मार्च २४ ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौ’ भन्ने मुल नाराका साथ देवदह वडा नं ७ शित्तलनगर आधारभुत स्वास्थ्य सेवा केन्द्रमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

बिज्ञापन

आधारभुत स्वास्थ्य केन्द्र व्यवस्थापन समिति एवम् वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अधिकारीले समुदायमा क्षयरोगको रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य आमा समुहको भुमिका बारेमा जानकारी गराउदै यो रोग प्रतिको आमधारणालाई परिवर्तन गरी खुलेर चेक जांचको दायरामा ल्याउन स्वास्थ्य आमा समुहको मुख्य भुमिका रहने बताउनुभयो। उहाँले स्वास्थ्यकर्मीको एकल प्रयासले मात्र आफ्नो समुदाय क्षयरोग मुक्त गर्न नसकिने भन्दै सबै सचेत बनेर आफ्नो र समुदायको स्वास्थ्य प्रति चनाखो रहना सवैलाई अनुरोध समेत गर्नुभयो।

शिर्जनशिल स्वास्थ्य आमा समुहका सदस्यहरूको बिचमा हाम्रो समुदायमा क्षयरोगको वर्तमान अवस्थाको बारेमा अन्तरक्रिया गरिएको हो। कार्यक्रममा स्वास्थ्य शाखा क्षय कुष्ठ रोग फोकल पर्सन जनस्वास्थ्य निरीक्षक गिरी त्रामुले क्षयरोग परिचय, वर्तमान अवस्था , रोग लाग्ने कारण, चिन्ह लक्षण, तथा जोखिममा रहेका समुह बारेमा प्रस्ट पार्नु भएको थियो। कार्यक्रम सेवा केन्द्र प्रमुख हेमलाल कुवरको सञ्चालनमा भएको थियो।

बिज्ञापन

ताजा समाचार

IMG_20230527_211916

नेपाल प्रेस युनियन रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न।

received_1352277071998477

देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

IMG-20230526-WA0012

नमूना एभरग्रीन स्कुलमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

received_805331087479845

स्काउटलाई अगाडी बढाउन नगरले पहल गर्ने नगर प्रमुख अर्याल

received_1434677410693545

हाप्किडो संघ लुम्विनी प्रदेशको नेतृत्वमा टेकराज केसि चयन

FB_IMG_1684940084288

देवदहमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर सुरु

सम्बन्धित खवर

IMG_20230527_211916

नेपाल प्रेस युनियन रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न।

received_1352277071998477

देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

IMG-20230526-WA0012

नमूना एभरग्रीन स्कुलमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

received_805331087479845

स्काउटलाई अगाडी बढाउन नगरले पहल गर्ने नगर प्रमुख अर्याल

received_1434677410693545

हाप्किडो संघ लुम्विनी प्रदेशको नेतृत्वमा टेकराज केसि चयन

FB_IMG_1684940084288

देवदहमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर सुरु

IMG-20230524-WA0006

नमुना एभरग्रीनमा बाल क्लव पुनर्गठन

received_1032205864830614

देवदह नगरपालिका वडा नं १२ मा कम्पोस्टबिन वितरण