जनगणनाको पूर्ण विवरण सार्वजनिक

https://simrikaawaj.com

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकाे छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

यस अघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

बिज्ञापन

ताजा समाचार

IMG_20230527_211916

नेपाल प्रेस युनियन रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न।

received_1352277071998477

देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

IMG-20230526-WA0012

नमूना एभरग्रीन स्कुलमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

received_805331087479845

स्काउटलाई अगाडी बढाउन नगरले पहल गर्ने नगर प्रमुख अर्याल

received_1434677410693545

हाप्किडो संघ लुम्विनी प्रदेशको नेतृत्वमा टेकराज केसि चयन

FB_IMG_1684940084288

देवदहमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर सुरु

सम्बन्धित खवर

IMG-20230524-WA0006

नमुना एभरग्रीनमा बाल क्लव पुनर्गठन

received_1032205864830614

देवदह नगरपालिका वडा नं १२ मा कम्पोस्टबिन वितरण