रवि लामिछाने रास्वपाको सभापतिमा पुनः चयन, पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने

काठमाण्डौं // राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने भएको छ। आइतबार बसेको पार्टीको बैठकले गृहमा दाबी यथावत् राख्ने निष्कर्ष निकालेको हो। बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता मुकुल ढकालले समस्या समाधान गरिसकेको अवस्थामा आफ्नो जिम्मेवारीमा पाएको गृह मन्त्रालयको बारे निर्णय गर्ने अधिकार राष्ट्रिय स्वतन्त्र पार्टीलाई रहेको बताउनुभएको छ।

बिज्ञापन

गृह मन्त्रालय स्वतः पाउने र त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्ने उहाँले बताउनुभएको हो। यसैबीच रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ। आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो।

ताजा समाचार

received_1256193885318360

दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको सम्पुर्ण खेल सम्पन्न

1640766907heavy-rain-tropical-rainforest

दिउँसो र राति देशका केही स्थानमा मौसम बदली भई वर्षा हुने

chhath_in_kathmandu_16_L43WScN1AQ-1068x712

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व सुरु

inbound5465053665042500806

सरस्वती उच्च मावी चाभाका विद्यार्थीलाई वित्तीय साक्षरता

1526551441FIFA

नेपालको फिफा महिला वरीयतामा सुधार

1679627315_MG_0241-1024x683

भैरहवामा बुद्ध दर्शन र जिवनीमा आधारित चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार सम्बन्धी अन्तरक्रिया

सम्बन्धित खवर

group

विश्व क्षयरोग दिवसको अवसरमा देवदहमा अन्तरक्रिया कार्यक्रम

Janasankhya_1_19kZNWQudk

जनगणनाको पूर्ण विवरण सार्वजनिक