रेफ्रीलाई दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडी कारवाहीमा

एजेन्सी // रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उरुग्वेका चार खेलाडीलाई कारबाही गरेको छ। कतार विश्वकप अन्तर्गत घानाविरुद्धको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै उरुग्वेका खेलाडी डिएगो गोडिन र एडिन्सन काभानीलाई एक खेलको प्रतिबन्ध लगाएको छ।

बिज्ञापन

त्यस्तै फर्नान्डो मुस्लेरा र जोसे मारिया जिमिनेजलाई चार खेलको प्रतिबन्ध लगाएको छ। यस्तै उरुग्वेका चार खेलाडीले फुटबल सम्बन्धि सामुदायिक सेवा र २० हजार स्विस फ्रान्क जरिवाना तिर्नुपर्नेछ। घानाविरुद्ध पेनाल्टी नपाएपछि आक्रोशित उरुग्वेका खेलाडीहरु रेफ्रीविरुद्ध खनिएका थिए।

ताजा समाचार

received_1256193885318360

दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको सम्पुर्ण खेल सम्पन्न

1640766907heavy-rain-tropical-rainforest

दिउँसो र राति देशका केही स्थानमा मौसम बदली भई वर्षा हुने

chhath_in_kathmandu_16_L43WScN1AQ-1068x712

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व सुरु

inbound5465053665042500806

सरस्वती उच्च मावी चाभाका विद्यार्थीलाई वित्तीय साक्षरता

1526551441FIFA

नेपालको फिफा महिला वरीयतामा सुधार

1679627315_MG_0241-1024x683

भैरहवामा बुद्ध दर्शन र जिवनीमा आधारित चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार सम्बन्धी अन्तरक्रिया

सम्बन्धित खवर

group

विश्व क्षयरोग दिवसको अवसरमा देवदहमा अन्तरक्रिया कार्यक्रम

Janasankhya_1_19kZNWQudk

जनगणनाको पूर्ण विवरण सार्वजनिक