तिनाउ बोर्डिङमा पुरस्कार बितरण तथा सरस्वती पूजा सम्पन्न

बुटवल, तिनाउ ईङ्लिस बोर्डिङ स्कुल बुटवल ११ मा एक समारोहका बिच पुरस्कार बितरण तथा सरस्वती पूजा गरिएको छ ।

बिज्ञापन

स्कुलमा शैक्षिक सत्र २०७७देखि २०७८ सम्म उत्कृष्ट अंक ल्याउने बिद्यार्थी तथा  बिभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट भएकाहरुलाइ पुरस्कृत गरिएको हो ।यसअघि अनुशासन, नृत्य, बिज्ञान प्रदशर्नी लगायतका बिधामा प्रतियोगिता भएका थिए ।

स्कुलका संस्थापक प्राचार्य तथा अध्यक्ष  यज्ञमूर्ति पाण्डेयको अध्यक्षतामा भएको सो कार्यक्रममा दिनभर बिद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरे भने बिभिन्न सांस्कृतिक नाचहरु प्रदर्शन गरिएको थियो ।

बिज्ञापन

सो अवसरमा प्याब्सन रुपन्देहीबाट पुरस्कृत शिक्षिक शान्ता शर्मालाइ नगद तथा प्रशंसापत्रले सम्मान गरिएको छ भने सामाजिक सेवा गरेको भन्दै शिक्षकहरु प्रदीप भण्डारी,मुना ज्ञवाली सुहाना परियार रिया श्रेष्ठ संघर्ष क्षेत्री लगायतलाइ नगदसहित सम्मान गरिएको छ ।

यसअघि सम्पन्न भएका प्रतियोगिता तथा नतिजाहरुमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिएको प्राचार्य  सीता पाण्डेले बताउनुभयो । सो कार्यक्रम शिक्षक अग्निधर पोखरेल र शिक्षिकाकविता थापाले संचालन गर्नुभएको थियो ।

ताजा समाचार

received_1256193885318360

दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको सम्पुर्ण खेल सम्पन्न

1640766907heavy-rain-tropical-rainforest

दिउँसो र राति देशका केही स्थानमा मौसम बदली भई वर्षा हुने

chhath_in_kathmandu_16_L43WScN1AQ-1068x712

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व सुरु

inbound5465053665042500806

सरस्वती उच्च मावी चाभाका विद्यार्थीलाई वित्तीय साक्षरता

1526551441FIFA

नेपालको फिफा महिला वरीयतामा सुधार

1679627315_MG_0241-1024x683

भैरहवामा बुद्ध दर्शन र जिवनीमा आधारित चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार सम्बन्धी अन्तरक्रिया

सम्बन्धित खवर

group

विश्व क्षयरोग दिवसको अवसरमा देवदहमा अन्तरक्रिया कार्यक्रम

Janasankhya_1_19kZNWQudk

जनगणनाको पूर्ण विवरण सार्वजनिक