गोकुल पाण्डे, बुटवल । रुपन्देहीको बुटवलमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको सिनेमाटोग्राफी तथा भिडियो इडिटिङ्ग सम्बन्धि कार्यक्रम आजबाट सुरु भएको छ । लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले आफ्ना फोटोग्राफरहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्नका लागि तीन दिवसीय सिनेमाटोग्राफी तालिम शुक्रबारदेखि बुटवलमा सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं.९ का वडाध्यक्ष एवम् प्रमुख अतिथि […]
लुम्बिनी फोटोग्राफर सङ्घको आयोजनामा रुपन्देहीको बुटवलमा नेपालमै पहिलो पटक सिनेमाटोग्राफी र भिडियो एडिटिङ सम्बन्धी विशेष तालिमको आयोजना हुने भएको छ । यही पौष २५, २६ र २७ गते बुटवलको सिद्धार्थ कटेजमा आयोजना हुने लुम्बिनी फोटोग्राफर सङ्घका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए । संघले पछिल्लो समय एआई सम्बन्धी तालिम गरिसकेको छ । फोटोग्राफी तथा भिडियोग्राफीमा थप […]
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा मेकानिकल र इलेक्ट्रिकलसँग सम्बन्धित उत्पादनमूलक उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागिऔद्योगिक एसी तथा फ्रिज मर्मत विषयक १६ दिने (९६ घण्टे) निःशुल्क तालिम बुटवलमा सम्पन्न भएकोछ। रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँलेयो तालिमले उत्पादन गरेको […]
उद्योगहरूलाई अत्यावश्यक पर्ने कच्चा पदार्थको रुपमा रहेको ऊर्जालाई कसरी व्यवस्थित एवं बचत गर्न सकिन्छ साथै उद्योगको दक्षता अभिवृद्धि गरी खर्चलाई घटाउनका निम्ति के कस्ता परिवर्तनहरू गरिनुपर्दछ भन्ने सन्दर्भमा बुधबार रूपन्देही उद्योग संघमा अन्तरक्रिया सम्पन्न भएको छ । बैंकङ क्षेत्रका विज्ञ, नेपाल उद्योग परिसंघ बैंकिङ समितिका सल्लाहकार एवं अर्थविद अनल राज भट्टराई, नष्श का प्रतिनिधि संजय […]
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सामाजिक संजालमार्फत आतंक मच्चाउने ढंगले प्रवाह भइरहेका फेक कन्टेन्टहरुको नियम र नियन्त्रणमा प्रेस काउन्सिललाई सशक्त बन्न सुझाएका छन् । प्रेस काउन्सिल नेपालको भ्रमणमा गएका मन्त्री खरेलले आवश्यक जनशक्ति थपेर टास्क फोर्स नै गठन गरेर भने पनि फेक कन्टेन्टहरुको नियमन गर्नुपर्ने बताए। मन्त्री खरेलले भने, ‘के भयो भने यो […]
२१औँ शताब्दीलाई प्रविधिको युगभन्नु फरक नपर्ला। अहिले हरेक क्षेत्रमा प्रविधिको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। प्रविधि हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ, जसले मानव जीवनलाई सरल, सहज, र प्रभावकारी बनाएको छ। शिक्षा क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ, विशेष गरी बालशिक्षामाप्रविधिको प्रभावझनै गहिरो हुँदै गएको छ। अहिलेकाबालबालिकाहरू किताबमात्रै होइन, डिजिटल उपकरणहरू, मोबाइल एप्स, र […]
भदौ शुक्ल पूर्णिमाका दिन आज आइतवार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आजराति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ । राति ११ बजेर ५६ मिनेटमा चन्द्रग्रहणको मध्य हुनेछ । त्यस्तै राति १ बजेर ४१ मिनेटमा ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्याएको बताइन् । विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक […]
वर्ल्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ । वर्ल्ड लिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्महरु बन्द गरिएको बताएको छ । यद्यपी, टिकटक, भाइबर […]
बुटवल । राष्ट्रिय गौरवको आयोजनाका रूपमा बुटवल पाल्पा सडकखण्डमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकाे विज्ञप्तीमा भनिएकाे छ । विज्ञप्तीमा लेखिएकाे छ, “इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको र ‘लाइनिङ’को काम धमाधम अगाडि बढी हालसम्म लाइनिङको काम ८३४ मिटर […]