अर्घाखाँचीमा एक समलिंगी जोडीले आफ्नो विवाह कानुनी रूपमा दर्ता गराएका छन्। भुमिकास्थान नगरपालिका, अर्घाखाँचीकी गिता (नाम परिवर्तन) र कपिलवस्तु नगरपालिका, कपिलवस्तुकी सिता (नाम परिवर्तन) ले २०८२ साल जेठ १८ गते विवाह गरेका थिए। उनीहरूको विवाह अर्घाखाँचीको एक वडा कार्यालयमा दर्ता गरिएको हो। २३ वर्षीया गिता र २० वर्षीया सिता आवश्यक कानुनी कागजातसहित वडा कार्यालय पुगेपछि […]
गुल्मीकी मनिषा जिसीले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् । उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ […]
बुटवल । विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल […]
ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै भविष्य देखेर व्यावसायिक बाख्रापालनमा व्यस्त छन् । उनी झण्डै १० वर्ष विदेशमा पसिना बगाएर घर फर्किएका हुन् । बलबहादुर भन्छन्, ‘जीवनको ऊर्जाशील समय विदेशमा […]
आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ । बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० […]
देवदह // कक्षा १२ एस.एल.सी. परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्ष प्रकाशित नतिजा अनुसार देवदह क्षेत्रमा सुधार भएको छ। गतसालको तुलनामा यस बर्षको नतिजा सुधार भएको हो। नतिजा सुधार भए पनि अपेक्षितरुपमा भने सुधार हुन सकेको पाईदैन। यस बर्ष देवदह क्षेत्रबाट एस.एल.सी. परीक्षामा ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत बर्षको तुलनामा १० प्रतिशतले […]
बुटवल परापूर्वकालदेखि नै मानिसहरुको जमघट र व्यापारिक क्रय विक्रयको केन्द्र हो भन्ने तथ्य निर्विवाद छ । बटौली अर्थात मानिसहरु बटुलिने ठाउँ, यसको नामबाट नै सबै कुरा स्पष्ट हुन्छ । बटौलीको अपभ्रंस रुप बुटवल हो भन्ने तथ्यमा सबैजसो इतिहासकारहरु सहमत छन् । यो एक समय बुद्ध (ज्ञानी) पुरुषहरुको विचरण स्थल थियो । यसैले बुद्धबल्ली नामाकरण भएको […]
अमेरिकी फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिन्न सफल भएकी छिन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेको बताएकी छिन् । उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । निकै साहासी […]
रुकुमकोट। सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ। वडा नं। ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि हो। जुन उपत्यका ५२ पोखरी, ५३ टाकुरीको उपनामले पनि चिनिन्छ। अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन्। पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको छ। २०१९ सालमा सल्यानबाट अलग्गिएर रुकुम छुट्टै […]
१० चैत, तनहुँ। अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अदालतले पल पीडितले दिएको घटना विवरण कागज, पीडितको शारीरिक जाँच परीक्षण […]