भरतपुर मेयरमा सापकोटाको स्वतन्त्र उम्मेदवारी

चितवन //आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयरका लागि रुद्र प्रसाद सापकोटाले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् ।

स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय सापकोटाले
स्वतन्त्र राजनैतिक युवा समुह मार्फत “दल रहित स्थानिय विकास, युवाले दिनेछन् निकास” भन्ने नाराका साथ भरतपुर महानगरको मेयरमा दाबी गरेको बताउनुभयो ।

सापकोटा युवाहरुको अन्तराष्ट्रिय संस्था माडी जेसीजका संस्थापक अध्यक्ष एवम् थुप्रै संघसंस्थामा आवद्व छन् ।

उक्त क्षेत्रमा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी तर्फबाट रेणु दाहाल मेयरको रुपमा निर्वाचित भएकी थिइन् ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ