राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त पार्टी नेपालले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक घोषणापत्रमा संघीयताको वर्तमान स्वरुप र संरचना नै परिर्वतन गर्नुपर्नेमा जोड दिइएको छ ।

सुशासन र समृद्धीमा प्रदेश सरकार उपलब्धीमूलक देखिन छोडेको र खर्चालू मात्र भएको भन्दै राप्रपाले बताएको छ ।

नगरपालिकालाई क्रमशः आधुनिक र सबै सुविधायुक्त शहर (स्मार्ट सिटी) को रुपमा योजनाबद्ध विकास गर्ने र गाउपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र ब्यवस्थित नगरोन्मुख गाउँको रुपमा विकसित गराउने बताएको छ ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी