मेयर सुवेदी द्वारा अब्यबस्थित बसोबास क्षेत्र ताराटोल निरीक्षण

बुटवल उपमहानगरपालिका नगरप्रमुख शिव राज सुवेदीले बुटवल १३ अन्तरगत पर्ने अव्यवस्थित बसोबास क्षेत्र ताराटोल मा निरीक्षण गर्नु भएको छ ।

प्रमुख सुबेदिले राष्ट्रिय गौरवको आयोजना तिनाउ-दानव कोरिडोरको क्षेत्र भन्दै ठेक्का नै नपरेको र नप्न नि ठेक्का नपरेको र डपीर नै नभएको क्षेत्रमा सडक विभागका इन्जिनियर लगायत जिम्मेवार व्यक्तिहरुले रेखांकन गर्दै जनतालाई त्रसिद बनाएको हुँदा आफू निरीक्षणमा आएको बताए ।

उनले कोरिडोर अन्तरगत परेछ भन्दै हाल रेखांकन गरेको क्षेत्रलाई पुर्न जनप्रतिनिधि को साथमा नापजाँच गर्ने लगाउने र र रेखाङ्कन क्षेत्र भित्र परेका घर-जग्गा हरुलाई उचित व्यवस्थापन बुटवल उपमहानगरपालिका भित्र गरे पछी मात्र काम अगाडि बढाउने बताए ।

उक्त निरीक्षण मा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य एवम् वार्ड १३ सह- इन्चार्ज योग गुरुङ ,नेकपाग एमाले बुटवल उपमहानगरपालिका उपाध्यक्ष शोभाखर पोखरेल,नेकपा एमाले बुटवल उपमहानगरपालिका सदस्य दिपक पन्थी, नेकपा एमाले वार्ड १३ शाखा अध्यक्ष झविन्द्र थापा उपस्थित रहेका थिए ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी