संघीयतालाई बलियो बनाउन सबै जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री केसी

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले संघीतालाई बलियो बनाउन सरकारसँगै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ को कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताउनुभएको हो ।

आम नेपाली जनताको त्याग तपस्या र बलिदानको उलब्धीले गणतन्त्रसहितको संघीता लागू भएको र यसलाई बलियो बनाउन सरकार र आम नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले संघीयताको उपज लुम्बिनी प्रदेशलाई नमूना प्रदेश बनाइने जिकिर गर्नुभयो । मुख्यमन्त्री केसीले राजधानीका लागि विजुली, सिचाईका लागि प्रदेशको एक मात्रै योजना नौमुरे योजना निर्माणका लागि प्रदेश सरकारको पहिलो योजना भएको भएको बताउनुभयो ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ