समाजिक सेवा समूह फाउन्डेसन नेपाल बुटवल साखाको अध्यक्षमा रोहित वाग्ले निर्वाचित

रुपन्देही // समाजिक सेवा समूह फाउन्डेसन नेपाल बुटवल साखाको प्रथम अधिवेशनबाट अध्यक्षमा रोहित वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार बुटवल स्थित अमरपाली कटेजको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबाट वाग्ले निर्वाचित हुनुभएको हो । फाउन्डेसनको उपाध्यक्षमा विष्णु मगर र बालकृष्ण भण्डारी , सचिवमा मदन पोखरेल र कोषाध्यक्षमा विमल पन्थी सर्वसहमतिले चयन हुनुभएको हो । अधिवेशनबाट वाग्ले अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनेको छ ।

कार्यक्रम समाजिक सेवा समूह फाउन्डेसन नेपालको केन्द्रिय अध्यक्ष रबिना राय क्षेत्रीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष रबि बल्लभ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देही शाखाका वरिष्ट उपाध्यक्ष यज्ञ न्यौपाने ‘दिपक’, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष दिपेश मल्ल ,पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनी , समाजसेवी दामोदर सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु