मदन भण्डारी स्पोर्ट्स एकेडेमी देवदहमा ज्ञवाली

देवदह // मदन भण्डारी स्पोर्ट्स एकेडेमी,देवदह नगर कमिटीको अध्यक्षमा बिष्णु ज्ञवाली निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार नेकपा एमाले क्षेत्रीय पार्टी कार्यलयमा सम्पन्न प्रथम अधिवेशनबाट ज्ञवाली निर्वाचित हुनुभएको हो । एकेडेमीको उपाध्यक्षमा बिष्णु वाग्ले, सचिवमा प्रविन गौडेल, सहसचिवमा मोनिका पौडेल, कोषाध्यक्षमा सन्तोष घले निर्वाचित हुनुभएको हो । अधिवेशनबाट ज्ञवालीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी  बनेको छ ।

कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमीको सचिव देवि वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रकाश अर्याल, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य प्रविन गौडेल, राष्ट्रिय युवा संघ जिल्ला सह-संयोजक विकास गहतराज लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी