एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटि एमालेमा समाहित

प्युठान । प्युठानकाे एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित भएकाे छ ।
नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १५३ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका हुन्।
यो संगै हलुवाईको नेतृत्वमा सिङ्गो पालिका कमिटी नै एमालेमा समाहित भएको छ । हलुवाईसंगै पार्टीका जिल्ला सदस्य भानुभक्त भुसाल, युवा बिद्यार्थीका नेताहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले सरुमारानी गाउँपालिका कमिटी अध्यक्ष वसन्त जिसिले जानकारी दिए ।
उनीहरूलाई एमाले पाेलिटब्युराे सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल,प्रदेश सदस्य धनबहादुर रायमाझी, जिल्ला अध्यक्ष बिजय विराज विष्टले एमालेमा प्रवेश गराएका थिए ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ