स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

sf7df8f}F, @( c;f/ . gjlgo'Qm k|wfgdGqL z]/axfb'/ b]pjfsf] ;+of]hsTjdf gjlgo'Qm dGqLx? -afns[i0f vfF8, 1fg]Gb| sfsL{, kDkmf e';fn / hgfb{g zdf{_, l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifb sfof{nodf a}7s a:b} . ;f] a}7sn] ;a} gful/snfO{ lgMz'Ns vf]k pknAw u/fpg] lg0f{o u/]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौ। सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २०७९ वैशाख ३० गते शुक्रबार चुनाव गर्ने निर्णय गरेको हो। ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए।

आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी