देवदहको घोडाहा जंगलमा दुईजनाको शव फेला

देवदह। रुपन्देहीमा दुईजनाको शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन।
मंगलबार दिउँसो एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव देवदह नगरपालिकाको घोडाहा जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिनुभयो।

शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीको अनुमान छ।
उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको हो।घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी