तिलोत्तमाले बनायो पानी माथी वडा कार्यालय

सुरज भट्टराई, रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ ।
तिलोत्तमा नगरपालिका – ११ को वडा कार्यालय पानी माथी बनाईएको छ।

६० लाख रुपियाँको लगानिमा निर्माण गरिएको कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । पोखरीमा माछा छोडिएको छ । यहाँ डुगां सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमासमेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ ।
पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु