एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी सर्वसम्मत

रुपन्देही। एमाले रुपन्देहीको नवौं जिल्ला अधिबेशनबाट तेजेन्द्र केसी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यसअघि क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक रहेका केसी नेकपा हुँदा जिल्ला सहसंयोजक थिए । अध्यक्षमा दावी गरेका पुरुषोत्तम घिमिरेले शनिबार राति अवेर केसीकै नाममा सहमति जनाएपछि नेतृत्व सर्वसम्मत टुंगिएको हो । त्यस्तै उपाध्यक्षमा जगेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैह्रे र उपसचिवद्वयमा चित्र बहादुर कार्की र हितराज पन्थी पनि सर्वसम्मत चुनिएका छन् ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी