एमालेको सिङ्गो वडा कमिटी नै एकीकृत समाजवादीमा समाहित

काठमाडौं। काठमाडौंको शंकरापुर- २ बाट एमालेको सिङ्गो वडा कमिटी नै एकीकृत समाजवादीमा समाहित भएको छ ।
वडा कमिटी सचिव सुमन लामा सहित कमिटीका ८ जना सदस्यलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले आज पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्नुभयो ।
उक्त अवसरमा पार्टी अध्यक्षले भन्नुभयो- ‘एमालेमा रहनुभएका साथीहरू अन्याय र अत्याचारबाट आजित हुनुभएको छ, त्यहाँ उकुसमुकुस भएर विद्रोह गर्ने लहर शुरु भएको छ ।’ अहिले साथीहरूको विद्रोहको लहर चलेर ठाउँ ठाउँबाट एमालेमा पहिरो गइरहेको उहाले बताउनुभयो । केही दिनमै सिन्धुपाल्चोक एमालेमा समेत ठूलो पहिरो जाने उहाको भनाई छ ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ