कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टविन वितरण

देवदह // कामना सेवा विकास बैंक देवदह खैरेनी शाखाले देवदह ४ स्थित श्री महामाया भवानी मा .वि मा डस्टविन वितरण गरेको छ । जथाभावी फ्याकिने फोहोर व्यवस्थापनमा सहयोग पुर्याउनेछ भन्ने हेतुले डस्टविन वितरण गरिएको सो बैंकका प्रबन्ध निर्देशक रवि पौडेलले जानकारी दिए ।

उक्त कार्यक्रममा महामाया भवानी मा.वि.का प्र.अ. ऋशिश्वर आर्यालले बैंकले यस्तो सरहानीय कार्य गरेकोमा धन्यवाद दिदै एक सामाजिक अभियानमा समेत बैंकले चासो देखाएको प्रति खुशि ब्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु