देवदहमा चाडवाड मनाउने सन्दर्भमा विभिन्न स्टेज कार्यक्रम गर्न रोक

देवदह। रुपन्देहीको देवदहमा, देवदह नगरपालिकाले चाडवाड मनाउने सन्दर्भमा विभिन्न स्टेज कार्यक्रम गर्न रोक लगाएको छ। कार्यालयले सोमबार सुचना जारी गरि कोरोना भाइरस महामारीका कारण विभिन्न स्टेज कार्यक्रम आयोजना नगर्न भनेको हो।
प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेद्वारा जारी सूचनामा विजयादशमीको अवसरमा हुन सक्ने भिडभाड एवं विभिन्न स्टेज कार्यक्रमहरुले गर्दा थप संक्रमणको जोखिम बढ्न सक्ने हुँदा त्यस्ता कार्यहरु नगर्न आग्रह गरिएको छ।साथै, चाडपर्वका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि मनाउन सुचनामार्फत आग्रह गरिएको छ ।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ