राष्ट्रिय युवा संघ नेपाल देवदह नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा आशिष पोखरेल चयन

देवदह // राष्ट्रिय युवा संघ नेपाल देवदह नगरपालिका वडा नम्बर ४ को वडा कमिटी गठन भएको छ।

देवदह नगरपालिका वडा नम्बर ४को मगर समाजको भवनमा शनिबार भएको युवाहरुको भेलाले राष्ट्रिय युवा संघको वडा कमिटी गठन गरेको हो।

उक्त भेलाले आशिष पोखरेलको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्ष सरोज चौधरी , बिकास थापा , सचिवमा सुस्मिता नेपाली र कोषाध्यक्षमा मिना पाण्डे चयन भएका थिए ।

पोखरेलले अध्यक्षको जिम्मेबारी पाएसंगै युवाको सुत्ने समय नभई राजनितिमा लागेर समाज र देशको विकास गर्न अग्रसर हुनुपर्ने बताए । अबको राजनीतिको जिम्मा युवा वर्गले लिनु पर्ने बताए ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु