लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन प्रदेश प्रमुखले आह्वान गरेका छन

दिपेश राज नेपाल, बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन प्रदेश प्रमुखले आह्वान लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरेको छ । नयाँ सरकार बने संगै प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी भदौ १ गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नुभएको छ।
प्रदेश सभामा पेश भएको निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको अविश्वासको प्रस्तावमाथि छलफलको लागि गत २७ गते बिशेष अधिवेशन आह्वान भएको थियो । बिशेष अधिवेशन सुरु हुँदाहुँदै तत्कालिन मुख्यमन्त्री पोखरेलले राजीनामा र नयाँ सरकार गठन संगै प्रदेश प्रमुख शेरचनले विशेष अधिवेशन अन्त्य गर्नुभएको थियो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु