टिम नेपोको रुपन्देही जिल्ला कार्यसमिति गठन

रुपन्देही // टिम नेपोको रुपन्देही जिल्ला कार्यसमिति गठन गरिएको छ। विभिन्न रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको टिम नेपोको जिल्ला संयोजकमा सुमन पोखरेल नियुक्त भएका छन्। पोखरेल बर्ष २०२०/२१ टिम नेपो बुटवलको अध्यक्ष समेत रहेका थिए ।

त्यस्तै सह–जिल्ला प्रतिनिधिमा अमृत भण्डारी र लक्ष्मी केसी, मेम्बरसिप कोर्डिनेटरमा शोभा भुषाल, पब्लिसिस्टमा आशिष  पौडेल, पार्टनरसिप कोर्डिनेटरमा आशिष खनाल र इडिटरमा कमल बुचा चयन भएका छ्न। टिम नेपो रुपन्देही जिल्लाको इमिडिएट पास्ट डिष्ट्रीक रिप्रीजेन्टेटिभ भने जनक भण्डारी रहेका छन् ।

 

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी