घाइते मध्ये अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा नं. १ का वर्ष ३० को दानबहादुर खड्का को उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीलिप कार्कीले बताउनुभयो । मोटर साइकलमा सवार सोही ठाउँका वर्ष २८ को शिव केसीको अवस्था गम्भीर रहेको बताइएको छ ।