भक्तपुर १ (क)मा नेमकिपाका सुरेन्द्रराज गोसाईं विजयी

बागमती प्रदेश सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य सुरेन्द्रराज गोसाईं भारी मतले विजयी भएका छन। गोसाई २९ हजार ७ सय ४ मत प्राप्त गरी बागमती प्रदेश सभा सदस्य पदमा वियी भएका हुन। नेमकिपाका नेता सुरेन्द्रराज गोसाईले नेपाली कांग्रेसका पवन भुजलाई २६ हजार ५ सय ४३ मतले पराजित गरेका हुन। नेपाली कांग्रेसका भुजले ३ हजार १ सय ६१ मत प्राप्त गरेका छन भने नेकपा एमालेका नारायण सुन्दर सिन्ताकलले २ हजार ४ सय २८ मत प्राप्त गरेका छन। गोसाई यस अघि पनि सोही क्षेत्रबाट निर्वाचित भई बागमती प्रदेश सभामा पहिलो पटक प्रबेश गरेका थिए।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु