अनेरास्ववियु गुल्मीको जिल्ला अध्यक्षमा गिरी चयन

गुल्मी । अनेरास्ववियु गुल्मीको जिल्ला अध्यक्षमा शोभाखर गिरी चयन भएका छन् । बुधवार नेकपा एमाले गुल्मीको पार्टी कार्यालयमा बसेको भेलाले गिरीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको अनेरास्ववियु स्थायी कमिटी सदस्य काशी पाण्डेले बताए ।

जसको उपाध्यक्षमा उदय अर्याल, निलकण्ठ पाण्डे, जगत राना, सचिव नवीन अर्याल, सहसचिवहरु सरोज ढेगा मगर, नेत्र ज्ञवाली, प्रदीप भण्डारी, निशान टन्डन, विजय मरासिनी र कोषाध्यक्षमा आर्जु बिस्ट रहेका छन् ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु