पुर्णिमा लामाको स्वरमा रुपै मोहनी सार्वजानिक

काठमाडौं // कोईलीको झैँ मिठो स्वरकी धनी चर्चित गायिका पुर्णिमा लामाको स्वरमा भर्खरै मात्र रुपै मोहनी एल्बम सार्वजानिक भएको छ । चर्चित गायिका पुर्णिमा लामा र पुष्पराज बसेल को स्वरमा रहेको यस एल्बममा राम कृष्ण महराको शब्द, भिम बि. सी.,को संगीत र संगीत संयोजन आमोस तामाङ को रहेको छ ।

जि.बी अग्री को निर्देशनमा तयार भएको उक्त एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका हुन । दिपक एम सिंह को नृत्य निर्देशन मा रहेको उक्त एल्बम्मा महेश खडका र बि. डि शाहको अभिनय रहेको छ भने उक्त एल्बम ओ एस आर युटुब च्यानल बाट सार्वजानिक गरिएको हो । संगीत क्षेत्रकी एक चिर परिचित् गायिका पुर्णिमा लामाले कलिलो उमेरदेखी नै गीत संगीत क्षेत्रमा महत्वपूर्ण योग्दान दिदै डेढ दशक देखी निरन्तर गीत संगीत क्षेत्रमा कृयाशिल रहेको छ । चर्चित गायिका पुर्णिमा लामा ले हाल सम्मा झन्डै ४–५०० भन्दा बढी गीत गाई सकेकी छिन् । चर्चित गायिका लामा को योगदान ले नेपाली गीत संगीत क्षेत्रलाई थप उच्चाईमा पुर्‍याउन महत्वपुर्ण भुमिका रहेको छ भने लामा एक असाधरण क्षमताकी खानी हुन।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी