साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं //काठमाडौंको दशरथ रंगलाशामा आज भएको फाइनल खेलमा बंगलादेशले ऐतिहासिक उपाधि जितेको छ।सोमबार  भएको फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो।

पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् । ७० औं मिनेटमा नेपाल खेलमा फर्कियो ।

अनिता बस्नेतले अमिशा कार्कीको पासमा गोल गर्दै स्कोर २-१ बनाइन् खेलको ७७ औं मिनेटमा कृष्णारानीले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यस लगत्तै फेरि एक गोल खाएको थियो । निर्धारित समयपछि नेपाल ३-१ ले पराजित हुन पुगेको हो ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु