तिमि संगै हुन गीतको म्युजिक भिडियो सार्वजनकि (भिडियो सहित)

काठमाडौं // तिमि संगै हुन गीतको म्युजिक भिडियो सार्वजनकि भएको छ। गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्द रचनामा लोकप्रिय गायिका मिलन नेवार र गायक संगीतकार चिरन्जीवी भण्डारीको आवाजमा प्रेमिल गीत (तिमि संगै हुन) गीतको भिडियो सार्वजनकि भएको छ।

गीतलाई गायक संगीतकार चिरन्जीवीले संगीत गरेका छन् भने सन्जिब बराईलीले संगीत संयोजन गरेका छन्। गीतको भिडियोमा सुब्रतराज आचार्यको निर्देशन,उत्सब दाहालको छायांकन,बिष्णु खड्काको सम्पादन रहेको छ। भिडियोमा गायक संगीतकार चिरन्जीवी भण्डारी र कबिता न्यौपानेको रोमान्सले भरिपुर्ण अभिनय रहेको छ ।

गीतकार समाजसेवी प्रतिमा गुरुङ गीत लेखन अझ भनौ प्रेमिल गीत लेखनमा र समाजसेवामा चिरपरिचित नाम हो, उनका लेखनमा रहेका,बिस्तारै बिस्तारै, मायालु तिमि, तिमि छौ र त,मन त् यो हरामी लगायतका गीतहरु चर्चित छन् ।

गीत लेखन बाहेक उनि समाजसेवामा आफुलाई समर्पित गर्न रुचाउछिन, अहिले सार्वजनिक भएको गीतको भिडियोलाई गायक संगीतकार चिरन्जीवीको यू ट्यूब च्यानलमा हेर्न सकिन्छ।
उक्त गीतको भिडियो :

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु