रूपन्देही २ बाट विष्णु पौडेल सर्वसम्मत सिफारिस

रुपन्देही। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी बिष्णु पौडेलको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।

एमाले २ नं. क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका उपाध्यक्ष समेत रहेका पौडेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । रुपन्देहीलाई बिकासको रोलमोडल जिल्ला बनाउने भन्दै बिकासका योजना अगाडी बढाईरहेका पौडेलले बिकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाएका छन्।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी