प्यूठान प्रदेश‘क’ मा एमालेबाट तुल्सीराम शर्मा सर्वसम्मत उम्मेदवार

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्यूठानको निर्वाचन क्षेत्र प्रदेश ‘क’ मा तुल्सीराम शर्मालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।

नेकपा एमाले क्षेत्र नम्वर १ को क्षेत्रिय समन्वय कमिटीको बैठकले पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिबालय सदस्य शर्मालाई निर्बिरोध सिफारिस गरेको हो ।

सम्बन्धित खवर

देवदहमा बालमैत्री शिक्षणका लागि शिक्षकहरूलाई दुई दिने तालिम

रुपन्देहीमा आ.व. २०८१/०८२ को ६ अर्ब ७१ करोड बजेट फ्रिज

आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु

कान्ति मावि विद्यालय व्यवस्थापन समिती अध्यक्षमा जीवन ओझा

परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु

तिन महिलालाई कुबेत लगेर बेचेको आराेपमा बुटवलकी एक महिला पक्राउ

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी