धरानबाट प्रचण्डले भने : माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो

धरान। नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड)ले धरान पुगेर माओवादीले गर्नुपर्ने काम हर्क साम्पाङ (नेम्वाङ) ले गरेको बताउनुभएको छ । धरान उपमहानरपालिकाका मेयर साम्पाङले सुरु गरेको विरुवारोपण कार्यक्रममा सहभागिता जनाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोप्नुभएको हो । ‘सिंगै देशले उहाँ (हर्क)को कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ प्रचण्डले भन्नुभयो, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’ उहाँले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह समेत गर्नुभयो।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु