अर्थमन्त्री शर्माले दिए राजिनामा

https://www.simrikaawaj.com

अर्थमन्त्री शर्माले दिए राजिनामा

https://www.simrikaawaj.com

अर्थमन्त्री शर्माले दिए राजिनामा

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । चौतर्फी दवाव आएपछि बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र सीसीटिभी फुटेज डिलिटबारे छानविनका लागि संसदीय समिति बनेपछि उनले संसदबाट राजीनामाको घोषणा गरेका हु्न् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।
छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला वि.क., लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन्।

सम्बन्धित खवर

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

अण्डाको मूल्य हालसम्मकै उच्च

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

घट्यो सेयर बजार, ६ दिनमा गुम्यो १७० अंक

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ